पूर्वाञ्चल खबर
को १७ प ८६३ नम्बरको मोटरसाईकल ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालकले ल्याएको झोला सोही मोटरसाईकलमा छाडी फरार रहेको र झोला खोली हेर्दा अन्दाजी ४० केजी गाँजा फेला पारी थप अनुसन्धान कार्य भई रहेको मोरङ प्रहरीले जनाएको छ ।