पूर्वाञ्चल खबर
रथयात्रामा उश्रृखल गतिविधीमा सम्लग्न र विगतमा विभिन्न अपराधीक गतिविधी समेतमा सम्लग्न रहेका ३० जना पुरूष र ८ जना महिलालाई नियन्त्रणमा लिएको मोरङ प्रहरिका प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए ।
पक्राउ पर्नेमा ६ जना नेपाली, ३२ जना भारतीय रहेको प्रहरिले जनाएको छ ।