AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ असार २०७७, बिहीबार १८:५३
3
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा विराटनगर १२ का एकजना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महासाखा प्रमुख रमेश कार्कीका अनुसार संक्रमित भारतबाट आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर