पूर्वाञ्चल खबर
स्कुलले आज विराटनगर–१९ मा रहेको घिनाघाट छेरमा रहेको खेतमा धान रोपेर मनाएका हुन् ।
स्कूलमा अध्ययनरत नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत ६ सय २ जना विद्यार्थीहरु धान रोपाइ कार्यक्रममा सहभागि रहेका स्कूलका प्रिन्सिपल दिनेश ढुंगानाले बताए । स्कुलका कर्मचारी, शिक्षक र विद्यार्थीहरुले हिलो छ्यापाछ्याप गर्दै रोपाई गरेका थिए ।
उतरी भेगमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको स्कुलले व्यवहारिक शिक्षामा समेत दिएर रोपाइ कार्यक्रमको आयोजना गरेको । स्कूलका प्रिन्सिपल ढुंगानाले बताए ।