AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सास्थम कलेजले गर्यो विविए र विएचएमका विद्यार्थीलाई विदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ असार २०८०, बुधबार १६:०७
189
Shares
विराटनगर / विराटनगर–१४ मा रहेको सास्थम कलेजले विविए र विएचएमका विद्यार्थिलाई विदाई गरेको छ ।

कलेजले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर विविएको आठौ सेमेष्टरका र विएचएमका छैटौं सेमेष्टका विद्यार्थीलाई विदाई गरेको हो । विविएमा ४० जना र विएचएम ७० जना विद्यार्थी रहेका थिए ।

उनीहरुलाई प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रक वालेन्दु हमाल, कलेजका क्याम्पस प्रमुख देवराज श्रेष्ठ, कलेजका मेनेजर भवेश्वरप्रसादसिंश, प्रशासन प्रमुख राजेश गुरुङले मायाको चिनो वितरण गरेर विदाइृ गरे । विदाई कार्यक्रममा कलेजबाट विदाई हुने विद्यार्थी देवेन्द्र यादव, अचर्ना खवास मौसम झा र रुपाकुमारी मेहताले कलेजमा वितेका अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर