खबर पूर्वाञ्चल
८ नं. वडामा अलिपचन साह (सुरज) को नेतृत्वमा ११ सदस्य कार्यसमिति बनाएको छ । कार्यसमितिमा रामप्रसाद साह (उपाध्यक्ष), रञ्जित साह (सचिव), फुलकुमारी साह (कोषध्यक्ष) र सदस्यहरुमा राजकुमार साह, मनिषकुमार साह, सावित्रीकुमारी साह, सितादेवी साह, शान्तिदेवी साह, दिनेशकुमार साह र सत्यनारायण साह रहेका छन् । सल्लाहकारहरुमा मातृकाप्रसाद साह, ओमप्रकाश साह, रोशन साह र मुकेश साह रहेका छन् ।
वडा ६ मा रामप्रसाद साहको नेतृत्वमा २१ सदस्य कार्यसमिति चयन गरेको छ । वडा नं. ६ का उपाध्यक्ष बबी साह, सचिब विश्वजित साह, कोषाध्यक्ष सुरज साह, सह–सचिबमा दिपिका साह रहेका छन् । सदस्यहरूमा गणेश साह, सत्यजित साह, अमर साह, मोहन साह, राजेश साह, किसन साह, डोविन साह, शिवशंकर साह, रेनु साह, रिना साह, हरी साह, विजय साह, भरत साह, रामनाथ साह, अजय साह र मनोहर साह रहेका छन् ।
तेली कल्याण समाज नेपाल मोरङका अध्यक्ष डा.बालकृष्ण साहको प्रमुख अतिथिमा भएको दुवै अधिवेशनमा उनले आफ्नो कुल बंशको गरिमा कायम गर्न संगठित हुनुपर्ने र संगठित भएर जातिय पहिचान र जातिय समस्याको समाधान खोज्नुपर्ने बताए ।