खबर पूर्वाञ्चल
पथरीमा भएको महासंघको नगर समिति अधिवेशनमा घिमिरे सर्वसहमत चयन भएका हुन् । समितिको उपाध्यक्षमा शिव राई, महिला उपाध्यक्षमा राधा नेपाल , सचिवमा लुकनाथ पोखरेल , सह–सचिवामा दिपक खतिवडा र कोषाध्यक्षमा कपिल अधिकारी चयन भएका छन् ।
त्यस्तै , समितिको सदस्यमा रिताकुमारी धिमाल , डिल्लीराम बराल , मञ्जु ओझा , डगेन्द्र घोर्साने , जितेन्द्र लिम्बू , गिता कट्टेल, सबिना राई , इन्द्र प्रसाद पराजुली , लक्ष्मी ढुङ्गेल , नेत्र आचार्यलाई चयन गरिएको महासंघ मोरङ जिल्ला अध्यक्ष प्रकाश शर्माले जानकारी दिए ।