RUMPUM
animated ellipse animated ellipse

पेशागत महासंघको पथरी शनिश्चरेको नगर अध्यक्षमा घिमिरे

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०८०, बुधबार ०८:४७
126
Shares
विराटनगर / पेसागत महासंघ नेपालको पथरी शनिश्चरेकोे नगर समितिको अध्यक्षमा रोहिणी घिमिरेलाई सर्वसम्मत चयन भएका छन् ।

पथरीमा भएको महासंघको नगर समिति अधिवेशनमा घिमिरे सर्वसहमत चयन भएका हुन् । समितिको उपाध्यक्षमा शिव राई, महिला उपाध्यक्षमा राधा नेपाल , सचिवमा लुकनाथ पोखरेल , सह–सचिवामा दिपक खतिवडा र कोषाध्यक्षमा कपिल अधिकारी चयन भएका छन् ।

त्यस्तै , समितिको सदस्यमा रिताकुमारी धिमाल , डिल्लीराम बराल , मञ्जु ओझा , डगेन्द्र घोर्साने , जितेन्द्र लिम्बू , गिता कट्टेल, सबिना राई , इन्द्र प्रसाद पराजुली , लक्ष्मी ढुङ्गेल , नेत्र आचार्यलाई चयन गरिएको महासंघ मोरङ जिल्ला अध्यक्ष प्रकाश शर्माले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर