खबर पूर्वाञ्चल
जनता समाजवादी पार्टी जसपाबाट मन्त्री भएकी लिम्बुले विराटनगरमा आज पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् ।

पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन् । पहिचानको माग प्रति सरकारलाई गम्भिर भइ बार्ता र सम्वाद मार्फत समस्याको सामाधान गर्न प्रस्ताव राख्दा समेत वेवस्था भएको हुदा नैतिताको आधारमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइ यस प्रदेशको स्वास्थ्यमन्त्रीबाट समेत राजिनामा दिएको उनले बताए ।