लेखापरीक्षण तालिम सम्पन्न

खबर पूर्वाञ्चल, २३ असार २०८०, शनिबार १६:५६
477
Shares
विराटनगर /जिल्ला सहकारी संघ लि मोरङको आयोजनामा लेखा परिक्षण पूर्व तयारी तथा कर ब्यबस्थापन सम्बन्धी
एक दिने तालिम सम्पन्न भएको छ ।

आर्थिक वर्षको अन्त्यमा सबै सहकारीहरुलाई हिसाब मिलान गर्नु पर्ने हुँदा सहजीकरण होस् भन्ने उदेश्यले सो तालिमको आयोजना गरीएको तालिम संयोजक ई कम्लेश्वर ठाकुरले बताए । ‌

तालिममा विराटनगरलगायत मोरङ जिल्लाबाट ३५ सहकारी संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ‌। तालिम लेखापरीक्षक लक्ष्मी सापकोटा र अविनाश निधिले तालिममा सहजिकरणको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५