AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कटहरीका वडा सदस्य र स्वयमसेविकालाई साइकल वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०८०, मंगलवार १८:४८
144
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिकाले वडा सदस्यहरू र स्वयमसेविकालाई साइकल वितरण गरेको छ ।

कटहरीमा ऋँज् एक कार्यक्रम आयोजना गरी ५६ वटा साइकल वितरण गरेको हो ।

काम कारवाहीमा छिटो र छरितो सेवा प्रभावहा गर्ने उद्देश्यले जनप्रतिनधी र स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरिएको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । कार्यपालिका सदस्य २, वडा सदस्य २८, स्वयमसेविका २७ जनालाई साइकल वितरण गरिएको छ । उनीहरूलाई जनही ७ हजार ३ सय ४४ रुपैयाँ मुल्य बरावरको साइकल वितरण गरिएको छ । जम्मा ४ लाख ११ हजार २ सय ६४ रुपैयाँको साइकल वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर