RUMPUM
animated ellipse animated ellipse

बेवारिसे बालकको उद्दार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०७९, आईतवार १७:५२
117
Shares
झापा / झापाको बुद्धशान्ति गाउँपालिका ३ बुधबारे बजारबाट प्रहरीले ३ जना बेवारिसे बालकहरुको उद्दार गरिएको छ ।

आज दिउँसो बुधवारे बजारमा ३ जना बालकहरु बेवारीसे अवस्थामा रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले १३ बर्षीय एन्जल लिम्बु, ११ बर्षीय सुशील लिम्बु र १० बर्षीय होमन्च मगरलाई बेवारिसे अवस्थामा उनिहरुलाई उद्दार गरेको हो ।

उद्दार गरिएका तीनै जना बालकहरुलाई जनप्रतिनिधी र स्थानीय पत्रकारहरुको सहयोगमा ईटहरी स्थित रहेको अस्थायी संरक्षण केन्द्रमा पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर