हिसान प्रदेश १ का सचिव बास्तोलालाई पितृ शोक

खबर पूर्वाञ्चल, १७ मंसिर २०७९, शनिबार १३:१५
2.92k
Shares
विराटनगर / हिसान प्रदेश १ का सचिव एवं अर्किड कलेजका प्रिन्सिपल दिपेश बास्तोलालाई पितृ शोक परेको छ । उनका ८२ वर्षिय बावु मुक्तीलारायण बास्तोलाको शुक्रबार राती ७ बजे निधन भएको हो ।

छ महिनादेखि कलेजोमा क्यान्सर रोगबाट पिडित बास्तोलाको विराटनगर ५ स्थित आफ्नै निवासमा निधन भएको परिवारले जनाएको छ । बास्तोलको आज विराटनगरस्थित परोपकार घाटमा दाहासंस्कार गरिको छ । उनका २ छोरा र ५ छोरी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५