AArya
RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्रीका दावेदार काँग्रेसका घिमिरे एमालेका चौधरीसँग पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ मंसिर २०७९, बुधबार १९:५५
585
Shares
निर्वाचित चौधरी
विराटनगर / मोरङको क्षेत्र नं. ४ (१) प्रदेशसभामा नेकपा एमालेको जयप्रकाश चौधरी निर्वाचित भएका छन् ।

उनले प्रदेश १ का मुख्यमन्त्रीका दावेदार सत्ता गठबन्धनका नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरेलाई पराजित गर्दै विजयी भएका हुन् ।

घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर