AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको कान्तिपुर स्कुलको क्यान्टिनमा आगलागी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० आश्विन २०७९, आईतवार १९:१५
1.52k
Shares
विराटनगर / विराटनगर १० मा रहेको कान्तिपुर स्कुलको क्यान्टिनमा आगलागी भएको छ । आज साँझ साढे ६ बजे स्कुलको क्यान्टिनमा आगलागी भएको हो ।

अहिले विराटनगर महानगरपालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गर्दैछन् । तार सट भएर आगलागी भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर