मञ्चले आज आइतबार विराटेश्वर विद्धाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर विद्धाआश्रमका अध्यक्ष जगत अर्यालले ३० र्औ स्थापाना दिवशको केक समेत काटेर स्थापना दिवशको उद्घाटन गरे ।
त्यसैगरि आइतबारै विराटनगर–१० अरनिको पथमा रहेको श्री नारायण आधारभुतमा अध्ययनरत १ सय विद्यार्थीलाई स्टेशनरी सामाग्रि समेत वितरण गरेको मञ्चका अध्यक्ष हेमन्त अग्रवालले बताए । कार्यक्रमको सम्योजक मञ्चका महासचिव देवेन्द्र अग्रवाल र कुमोद अग्रवालले गरेका थिए ।
तपाईको प्रतिक्रिया