RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरमा पुरस्कार वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ श्रावण २०७९, बिहीबार १८:०९
288
Shares
विराटनगर / विराटनगर १० मा रहेका कोशी विद्या मन्दिरले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने भएको विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

आज स्कुलमा एक कार्यक्रमको आयोजना गरि पुरस्कृत गरेको हो । अषाढ महिनामा सञ्चालित परीक्षामा पूर्व प्राथमिक कक्षादेखि कक्षा १० सम्म कक्षा प्रथम, द्वितीय एवं तृतीय हुने छात्र छात्राहरुलाई शिक्षकहरुले मेडल तथा पुरस्कार वितरण गरे । विद्यालयका संस्थापक सदस्य राजेशकुमार दासले होनहार विद्यार्थीहरुको उत्साहवर्धन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर