MERRYLAND
KANTIPUR COLLEGE

कोशी विद्या मन्दिरमा पुरस्कार वितरण

खबर पूर्वाञ्चल, १९ श्रावण २०७९, बिहीबार १८:०९
288
Shares

विराटनगर / विराटनगर १० मा रहेका कोशी विद्या मन्दिरले प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट हुने भएको विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

आज स्कुलमा एक कार्यक्रमको आयोजना गरि पुरस्कृत गरेको हो । अषाढ महिनामा सञ्चालित परीक्षामा पूर्व प्राथमिक कक्षादेखि कक्षा १० सम्म कक्षा प्रथम, द्वितीय एवं तृतीय हुने छात्र छात्राहरुलाई शिक्षकहरुले मेडल तथा पुरस्कार वितरण गरे । विद्यालयका संस्थापक सदस्य राजेशकुमार दासले होनहार विद्यार्थीहरुको उत्साहवर्धन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

SAGARMATHA
GREENLAND
Export
ORCHID
ARNIKO
Arya-hospital-add-banner
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५