AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अरनिको कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थी लियो प्रवेश परिक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ श्रावण २०७९, मंगलवार १८:१३
774
Shares
विराटनगर / विराटनगर–१० मा रहेको अरनिको कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई सोमबार प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायको मात्र भएको भएको परीक्षामा १ हजा ७ सय भन्दा बढी विद्याथी सहभागि रहेको कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए । प्रिन्सिपल कार्कीका अनुसार कलेजमा ७ सय ५० कोटा रहेको जनाए । उनीहरुको नतीजा सोमबारै प्रकाशित गरेको कलेजले जनाएको छ ।

कलेजमा विज्ञान संकायबाहेक होटेल मनेजमेन्ट र व्यवस्थान संकायको अध्यापन समेत भइरहेको छ । साथै प्रदेश १ को पहिलो होटेल मेजेन्मेट यस कलेजमा अत्याधुनिक सुबिधा सम्पन्न प्रयोगशाला भएकासाथै कक्षा सञ्चानल हुने कलेजले जनाएको छ ।व्यस्थापन तथा होटेल मेजेन्मेटको २१ गते प्रवेश परिक्षा हुने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर