छ सयका लागि करिव ३८ सयले दिए शिक्षादिप कलेजमा प्रवेश परिक्षा

खबर पूर्वाञ्चल, १७ श्रावण २०७९, मंगलवार १७:०९
1.68k
Shares
विराटनगर / विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने विद्यार्थीलाई आज(मंगलबार) प्रवेश परीक्षा लिएको छ ।

विज्ञान संकायको मात्र भएको परीक्षामा ६ सय सिटका लागि लिएको परीक्षामा घ हजार ७ सय ७२ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले जानकारी दिए ।

प्रिन्सिपल खडकाका धेरै विद्यार्थीले शिक्षादिप कलेजमा भर्ना हुन सहभागि रहेकोमा हामी अझ बढी जिम्मेबारी महसुज भएको बताए । पैसाको अभावमा पढ्न चाहने विद्यार्थीहरुलाई निशुल्क पढाउँने प्रिन्सिपल खडकाका बताए । सरकारी स्कूलबाट उत्कृष्ट तीनमा पर्ने विद्यार्थी तथा जेहेनदार विद्यार्थीलाई समेत पूर्ण छात्रवृद्धि पद्यान गर्ने प्रिन्सिपल खडका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५