सो अवधिमा ६४ अर्ब ९८ करोड ५१ लाख छ हजार ५८३ बराबर रकम विनियोजन भएको कार्यालयका सूचना अधिकारी तनुजा पोखरेलले जानकारी दिए ।यसैगरी, सोही अबधिमा चालुतर्फ ३६ अर्ब नौ करोड ७५ लाख २८ हजार विनियोजित भएकोमा ३४ अर्ब ९८ करोड ४४ लाख ३७ हजार खर्च गरी ९६ दशमलव शून्य नौ प्रतिशत प्रगति हासिल भएको अधिकारी पोखरेलले बताउनुभयो ।
यसैगरी जिल्ला भरिमा राजस्व तर्फ कार्यालयले ५२ अर्ब ४१ करोड ६४ लाख दुई हजार सङ्कलन भएको छ ।
तपाईको प्रतिक्रिया