काठमाण्डौको अन्नपूर्ण होटेलका सिफ्ट इन्चार्ज प्रशु जोशीले कलेजमा विएचमा अध्ययनरत तेस्रो र चौथो सेमेस्टरका विद्यार्थीहरुलाई भेजिटेवल र फ्रुट कारभिङ अभ्यास गराएको हो ।
उनीहरुले विभिन्न फलफुल तथा तरकारीबाट विभिन्न किसिमका सजावट सामग्री तयारी पारेका थिए ।
त्यस्तै आइसबाट विभन्न बनावट तयारी पारेका थिए । दुवै सेमिस्टरबाट ३६ जना विद्यार्थी सहभागि रहेको मनेजमेन्ट डिपार्टमेनन्टका प्रमुख भुपाल मिश्राले बताए ।
तपाईको प्रतिक्रिया