RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शन कलेजमा भेजिटेवल र फ्रुट कारभिङ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० श्रावण २०७९, मंगलवार १६:३४
180
Shares
विराटनगर / विराटनगर–९ मा रहेको हिमालय दर्शन कलेजले भेजिटेवल र फ्रुट कारभिङ अभ्यास गराएको छ ।

काठमाण्डौको अन्नपूर्ण होटेलका सिफ्ट इन्चार्ज प्रशु जोशीले कलेजमा विएचमा अध्ययनरत तेस्रो र चौथो सेमेस्टरका विद्यार्थीहरुलाई भेजिटेवल र फ्रुट कारभिङ अभ्यास गराएको हो ।

उनीहरुले विभिन्न फलफुल तथा तरकारीबाट विभिन्न किसिमका सजावट सामग्री तयारी पारेका थिए ।

त्यस्तै आइसबाट विभन्न बनावट तयारी पारेका थिए । दुवै सेमिस्टरबाट ३६ जना विद्यार्थी सहभागि रहेको मनेजमेन्ट डिपार्टमेनन्टका प्रमुख भुपाल मिश्राले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर