जिम्मेवारी सम्हाले लगत्तै सेवा शुरु

खबर पूर्वाञ्चल, १७ असार २०७९, शुक्रबार १७:२९
666
Shares
विराटनगर / लायन्स क्लब अफ विराटनगर ग्लोबलका सन् २०२२-२३ का अध्यक्ष राकेश साहले जिम्मेवारी सम्हाले लगत्तै सेवा शुरु गरेका छन् ।

२०२२ जुलाइ १ को मध्यरातदेखि रक्तदान कार्यक्रमको आयोजना गर्दै रक्तदाताबीच नै साहले जिम्मेवारी सम्हालेका हुन् । देवकोटा चोक स्थित क्षेत्रीय रक्त संचार सेवा केन्द्रमा उपस्थित पचासौ रक्तदाताबीच साहलार्इ आगामी कार्यकालको लागि पदस्थापन गराइएको थियो । साहले लायन्स ग्लोबल सेवामुखी संस्था भएकोले कुरा कम गर्दै तत्कालै सेवामा जुटेको बताए । रक्तदानमा ५० हाराहारी पिन्ट रगत संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५