AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर–१७ मा जसपाका समिम कमर पुनः दोस्रो कार्यकालकालागि निर्वाचित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७९, सोमबार ०८:४९
630
Shares
विराटनगर / विराटनगर–१७ मा जसपाका समिम कमर पुनः दोस्रो कार्यकालकालागि निर्वाचित भएका छन् ।

समिमले जसपा छोडेर नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका अस्लम आलमलाई ५०५ मतान्तरले पराजित गरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

समिमले १४५० मत ल्याउँदा आलमले ९४५ मत मात्रै ल्याए । आलम २०७४ को निर्वाचनमा विराटनगर १५ बाट लोकप्रिय मतका साथ विजयी भएका थिए । नेकपा एमालेका हमिद आजादले ६१२ मत पाए भने नेकपा माओवादी केन्द्रले ४८० मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर