विराटनगर–१९ मा एमालेका घिमिरे विजयी

खबर पूर्वाञ्चल, २ जेष्ठ २०७९, सोमबार ०७:३८
855
Shares
विराटनगर / विराटनगर महानगरपालिका वडा नं १९ मा नेकपा एमालेले अध्यक्षसहित प्यानलै जित निकालेको छ ।

विराटनगरमा पहिलो वडाअध्यक्षको खाता खालेका एमालेका उम्मेदवार श्याम घिमिरेले ८८ मतान्तर विजयी हासि गरेका हुन् ।

घिमिरेले ९ सय ८७ मत ल्याउँदा नेपाली कांग्रेसका उदय राजवंशीले ८ सय ९९ मत र नेकपा माओवादी केन्द्रका शिवराम थन्दारले ५ सय ३१ मत ल्याए । उक्त वडाको सदस्यमा एमालेबाट निजनारायण राजवंशी र लक्ष्मण सरदार विजयी भए । महिला सदस्यमा कविता कुमारी थारु, दलित सदस्यमा पवित्री देवी रिख्यासन निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५