AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मापसे गरेर मोटरसाइकल चलाउने दुई युवाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७८, शुक्रबार १७:१०
12.54k
Shares

विराटनगर /होलीमा मादक पदार्थ सेवन गरेर मोटसाइकल चलाउने दुई जना युवा सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

कटहरी – ५ का १६ वर्षिय आलोक विश्वास र ग्रामथान गाउँपालिका १ का १८ वर्षिय रिसभ चौधरी आज दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

ग्रामथान  गाउँपालिका – १ लखनतरीस्थित पूर्वबाट पश्चिमतर्फ जादै गरेको को २५ प ८५५९ नम्बरको मोटरसाइकल अन्यत्रित भएर दुर्घटना भएको थियो । घाइते भएका उनीहरुको उपचारको क्रममा विराट मेडिकल कलेजमा  आज दिउँसो मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसी मन्जिल मुकारूङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर