AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शन कलेजद्वारा विद्यार्थीहरुलाई बिदाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ चैत्र २०७८, मंगलवार १८:०१
423
Shares
विराटनगर / विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजले विविएस र विएससि सिएसआइटिका विद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विविएस पाँचौ ब्याच ६४ जना र विएससि सिएसआइटि तेस्रो ब्याचका १७ विद्यार्थीहरुलाई मायाँको चिनो प्रदान गरी बिधाई गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि हिसान प्रदेश १ का अध्यक्ष ज्ञानबहादुर खडका, क्याम्पस प्रमुख भरत सापकोटा, एकाडेमिक निर्देशक भेषराज पोखरेल, एकाडेमिक निर्देशक शैलेन्द्र सिवाकोटी, निर्देशक प्रा.डा. पिके झालगायत मन्तव्य राख्दै हिमालय दर्शन कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विद्यार्थीलाई शुभकामना दिएर विदाई गरेको थिए ।

कलेजका विद्यार्थी सिपिना गिरि, आफ्रिन सिद्धिकी र अनु वस्तीलगायले कलेजका वितेका ४ वर्षको अनुभव सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर