खबर पूर्वाञ्चल
त्यस्तै उपाध्यक्षमा दिल्ली आचार्य, सचिवमा मनोजविक्रम साह, सह–सचिवमा रुपेश बराल, कोषाध्यक्षमा जीवन पोख्रेल चयन भएका छन् भने सदस्यमा ओम प्रकाश शर्मा, रवी अग्रवाल, दिव्यराज घिमिरे, निसार अहमद्, राजेशकुमार भगत, शैलेन्द्रकुमार साह, मनोजकुमार चौधरी र गंगाप्रसाद शर्मा सर्वसम्मत रुपमा चयन भएका छन् ।
एशोसिएसनका अध्यक्ष शुभाष आचार्यको अध्यक्षतामा आयोजित साधारण सभाको प्रमुख अतिथि नाडाका केन्द्रीय अध्यक्ष धु्रवबहादुर थापाले उद्घाटन गरे ।