खबर पूर्वाञ्चल
कलेजले आज कलेजको प्राङ्गमा कलेजमा अध्ययनरत विद्यार्थीविच कविता प्रतियोगिताको आयोजना गरेको हो ।
कक्षा १२ का वेदान्त तिमिल्सिनाले १५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै कक्षा १२ कै अस्मिता चौधरी दोस्रो र कक्षा १२ कै ज्योतिका गौतम तेस्रो भएकी छिन् । कविताको प्रतियोगिताको निर्णयक मण्डलमा दिनेश ढकाल, कृष्ण तामाङ र सन्तोष अधिकारी रहेका थिए ।

उनीहरुलाई कलेजका प्रिन्सिपल दीपेश बास्तोला, सञ्चलकहरु डा. राजन दत्त,सिएम श्रेष्ठ, डा. सुजितकुमार साह, मनिष भट्टराई र डा. घनश्याम श्रीवास्तव, डा. सितान्सु शेखर चौधरी, प्रध्यापक अशोककुमार दास, विरेन्द्रकुमार झालगायतले शिक्षक तथा शिक्षिकाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।