पूर्वाञ्चल खबर
प्रतिवादी राई भएको बैँकिङ् कसुर मुद्धामा उच्च अदालत विराटनगरको गएको वैशाख १६ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई प्रदेश १ प्रहरी कार्यालय, आरआइटिबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेकाराई लाई आज सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको सुनसरी प्रहरीले जनाएको छ ।