ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धनकुटामा कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ पुष २०७८, सोमबार १९:००
126
Shares
धनकुटा /धनकुटामा आज दिउँसो कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते भएका छन् ।

घाइते मध्ये धनकुुुटा नगरपालिकाको चुुलीवन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बाल मन्दिर घरभएका १२ जना अहिलेसम्म धनकुटा अस्पतालको सम्पर्कमा आएको जिल्ला अस्पताल धनकुटामा सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिए ।

अस्पतालको सम्पर्कमा आएका मध्ये कुुकुुरको टोकाइबाट गम्भीर घाइते ६ बर्षिय बालक र ९० बर्षिया महिलालाई थप उपचारका लागि धरान पठाइएको छ । १० जना घाइते धनकुटा अस्पतालमा उपचार पछि घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर