RUMPUM
animated ellipse animated ellipse

हिमालय दर्शन कलेजमा ‘वर्कसप’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ मंसिर २०७८, शनिबार १७:०४
729
Shares
विराटनगर / विराटनगरस्थित हिमालय दर्जन कलेजमा ‘बीएचएम’ पढन चाहने विद्यार्थीहरूको लागि दुई दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । कलेज परिसरमा काठमाण्डौंदेखि विज्ञ टोली ल्याएर आजदेखि कार्यशाला गोष्ठी गरिएको हो ।

होटल म्यानिजमेन्टको महत्व दरसाउँदै बीएचएम पढन अभिपेरित गर्ने उद्देश्यले काठमाण्डौंको मेरीयट होटलका लनिङ एण्ड डेप्लोपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठले कलेजका विद्यार्थीहरूलाई प्रशिक्षण गराएका थिए । यस्तै हिमालय कलेजमा कफी बाउने दुई दिने तालिम पनि आयोजना गरेको छ ।

आजदेखि सुरु भएको उक्त तालिम आइतबारसम्म संचालन हुने कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिए । कार्यशाला गोष्ठी र तालिममा १ सय ५० विद्यार्थीहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर