AArya
RUMPUM
animated ellipse animated ellipse

सनरे स्कूलमा वृक्षारोपण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ भाद्र २०७८, बुधबार १७:४७
594
Shares
विराटनगर / मोरङको रंगेली नगरपालिका १ मा रहेको सनरे बोर्डिङ स्कूल परिसर भित्र वृक्षारोपण गरिएको छ ।

अम्बे मुरारी सेवा केन्द्र विराटनगरले आज स्कूलको खाली मैदानमा वृक्षारोपण गरेको हो ।

केन्द्रले विभिन्न प्रजातिका बोटविरूवाहरू वृक्षारोपण गरेको संस्थापक अध्यक्ष भारती पोखरेलले जानकारी दिइन् । वृक्षारोपणमा केन्द्रका पदाधिकारी तथा स्कूलका प्रिन्सिपल केदार पौडेलको पनि सहभागिता रहेको थियो ।

सेवा केन्द्रले यसअघि पनि विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमलाई पनि नगद ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर