AArya
RUMPUM
animated ellipse animated ellipse

कानेपोखरीमा माओवादीको नयाँ नेतृत्व, देशभरीमै कान्छो अध्यक्ष राजवंशी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७८, शुक्रबार १२:३०
3
Shares
विराटनगर / नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकामा पुनः मनोज राजवंशीको अध्यक्षतामा नयाँ समिति सर्वसहमत चयन भएको छ ।

२९ बर्षीय राजवंशी उमेरको हिसाबले नेपालकै कान्छो अध्यक्ष हुन् । विद्यार्थीदेखि राजनैतिकमा होमिएका राजवंशी विभिन्न पदमा रहेका काम गरेका छन् । बिधार्थी केन्द्रीय सचिब हुँदै, पार्टी केन्द्रीय आयोजक सदस्य, मोरङ जिल्ला क्षेत्र नं २ सह–संयोजक, कानेपोखरीको संयोजक हुँदै नेकपा हुदा जिल्ला सदस्य हुँदै कानेपोखरी गाउँपालिको सचिवको जिम्मेवारी पनि बहन गरिसकेको उनीसँग अनुभव रहेको छ ।

माओवादी केन्द्र कानेपोखरीको उपाध्यक्षमा तारा ओझा, सचिवमा रोशन खत्री र सहसचिवमा हिमालसिंह थेगिम रहेका छन् । समितिको सदस्यहरुमा हिमाल थेगिम, सुशिला सुब्बा, रत्नीमाया धिमाल, खेमराज राजवंशी, मुनाकुमारी भुजेल, घनश्याम राजवंशी, जनक ढकाल, टंकनाथ राई, गोबिन्द न्यौपाने, नवीन राई, नवीनकुमार गुरुङ, मेहेरमान परिवार दर्जी रहेका छन् ।

त्यसैगरी चन्द्रमाया तामाङ, विद्या लिम्बू, उमादेवि थापा, भावना लुङ्गेली, जितन टुडु, मानबहादुर मगर, प्रेमकला कार्कीढोली, हजरत अन्सारी, राजकुमार तामाङ, भीमप्रसाद नेपाल, बद्रिप्रसाद पोखरेल, सुनिता धिमाल, उषा ढकाल, भेषराज आचार्य, नैनबहादुर बिक, प्रमिला मगर, अनिता हेम्रम, बमबहादुर राजवंशी, विशाल भण्डारी, दुर्गाबहादुर कार्की, अनु कार्की, भोजवीर माझी, डिल्लिप्रकाश राई चयन भएका हुन् ।

त्यसैगरी मिनबहादुर सुनुवार, हरीप्रसाद मैनाली, स्वास्तिका अधिकारी, बिर्जुलाल माझी, खगेन्द्र बराइली, देशबहादुर लिम्बू, टंकप्रसाद पाठक, विनिता मैनाली माझी, हेमराज विक, भीमप्रसाद राजवंशी, डिल्लिप्रकाश दाहाल, भोला माझी, संगीतकुमारी राजवंशी र मदन चौलागाई रहेका सदस्यमा चयन भएका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर