खबर पूर्वाञ्चल
लागूऔष मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईटहरी उप–महानगरपालिका १ का ४२ वर्षिय रामप्रवेश विक रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले मोरङ जिल्ला अदालत विराटनगरको २०७५ चैत १५ गते गरेकोे फैसलाले लागु औषध मुद्दामा २ बर्ष कैद र १ लाख रुपैयाँ जरिवना ताकेको छ । पक्राउ परेका विकले जिल्ला अदालत विराटनगरमा पेश गरेर मोरङ कारागार कार्यालय विराटनगर चलान गरिएको छ ।