animated ellipse animated ellipse

बुढानिलकण्ठ स्कुुलमा कक्षा मनिटर छनौट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ मंसिर २०७८, बुधबार १५:४२
1.24k
Shares
विराटनगर / विराटनगर – २ स्थित बुढानिलकण्ठ अंगेजी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०७८ का लागी कक्षा – ३ देखि कक्षा – १० सम्म प्रत्येक कक्षाका लागी विद्यार्थीहरुबाट एक छात्र र एक छात्रा कक्षा मनिटर छनौट गरएको छ ।

छनौट भएका विद्यार्थीहरुलाई आ–आफ्नो कक्षा शिक्षकहरुले मनिटर ब्याच तथा उनीहरुको कार्य उल्लेखित डायरी दिएका थिए । स्कुलका प्राचार्य मणीराज भट्टराईले छनौट भएका मनिटरहरुलाई खादा ओडाएर सम्मान गरी सपथ ग्रहण गराए ।

प्राचार्य भट्टराईले छनौट भएका मनिटर विद्यार्थीहरुले कक्षालाई ब्यवस्थित गर्न आफुहरु मिलेर मान्यजनको साथ लिई जुनसुकै काम गर्न पनि पछि नहट्ने बाचा गरेका थिए ।
छनौट भएका मनिटर विद्यार्थीहरु

कक्षा ३ क ः– एलिस चौधरी, स्वीकृती गुरुङ्ग
कक्षा ३ ख ः– अनुभव पौडेल, श्रद्धा न्याउपाने
कक्षा ४ क ः– रोनक खनाल, सर्लिन श्रेष्ठ
कक्षा ४ ख ः– निस्कर्ष राउत, सयल अधिकारी
कक्षा ५ क ः– जेनिथ खनाल , सनिसा शाक्य
कक्षा ५ ख ः– अनमोल सापकोटा , मान्यता दाहाल,
कक्षा ५ ग ः– अमर गिरी, अबिसा अधिकारी
कक्षा ६ क ः– विप्लब कर्ण , प्रिती यादव
कक्षा ६ ख ः– आयुस ढुङ्गाना, सरस अधिकारी
कक्षा ७ क ः– कृतार्थ श्रेष्ठ , सिला नेपाल
कक्षा ७ ख ः– सिद्धान्त कार्की , सुजता थापा
कक्षा ८ क ः– समर्पण खनाल , सर्वश्री भट्टराई
कक्षा ८ ख ः– ओम प्रकाश मेहता , आकृती निरौला
कक्षा ९ क ः– आदित्य मास्के, सुयाक्षा उप्रेती
कक्षा ९ ख ः–रोहित मण्डल , रोजमरी विश्वास
कक्षा १० क ः– आसिस भट्टराइ, श्रेया गुप्ता
कक्षा १० ख ः–प्रशान्त कार्की, रुकुम शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर