खबर पूर्वाञ्चल


विद्यार्थीलाई किताबमा भएका ज्ञान मात्र हैन बाहिर व्यवहारिक ज्ञान पनि दिने उदेस्यले विद्यार्थीहरुको मनोबल बढाउन कलेजले यस्ता खालका कार्यक्रम गर्दै आएको निर्देशक पोखरेलले बताए ।
देउसीभैलो अहिलेको पुस्ताले बिर्सिदै गइरहेको अवस्थामा कलेजमा विद्यार्थीहरु माझ देउसीभैलो कार्यक्रमको आयोजना गरेको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले बताए । विएचएममा अध्ययनरत विद्यार्थीहरु प्रोडक्सन प्राक्टिकल तालिम अन्तरगत विभिन्न परिकारका साथै सेलरोटीलगायतका तालिम समेत गरेका कलेजका क्याम्पस प्रमुख सापकोटाले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयको सम्वन्धन लिई व्याच्लर अफ होटल मेनेजमेन्ट (विएचएम), विआइएम, विसीए, विविएस , विएससी सिएसआईटी लगायतको विषयशरु पढाई हुदै आएको छ ।