एन प्याब्सन विराटनगरको अध्यक्षमा ढुंगाना

खबर पूर्वाञ्चल, ९ आश्विन २०७८, शनिबार १९:१८

विराटनगर/ एन प्याब्सन विराटनगरको अध्यक्षमा पराग ढुंगाना निर्वाचित भएका छन् ।

विराटनगरमा आज सम्पन्न भएको एन प्याब्सन विराटनगरको प्रथम अधिवेशनबाट ढुंगना सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको सचिबमा एम.डी. सोहिल र कोषाध्यक्षमा अरुण पण्डित रहेका छन् । समितिको अन्य सदस्यहरूमा सपन माझी, पंकज गुप्ता, एमडी हासिम र वैजनाथ गुप्ता रहेका छन् ।

कार्यक्रममा एन प्याब्सन मोरङका प्रमुख सल्लाहकार राजन छाराहाङ्ग, प्रदेश १ को अध्यक्ष जयबहादुर श्रेष्ठ, प्याब्सन विराटनगरको अध्यक्ष मोहन बुढाथोकीलगायतले बोलेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५