अरनिको कलेजले गर्यो कक्षा १२ को विद्यार्थीलाई बिदाई

खबर पूर्वाञ्चल, ९ आश्विन २०७८, शनिबार १४:४४

विराटनगर/ विराटनगर –१० मा रहेको अरनिको उच्च माविले कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका ८ सय ९० जना विद्यार्थीहरुलाई कलेजमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

कलेजमा अध्यनरत विज्ञान संकायका १७ औं ब्याचको विद्यार्थीहरुलाई कलेजमा अध्ययनरत विद्यार्थीको ग्रुप फोटो खिचेर विदाई हुने विद्यार्थीलाई मायाँको चिनो प्रदान गरी कलेजले बिदाई गरेको हो ।

कार्यक्रममा कलेजका प्रार्चाय राजेश कार्की, को–अर्डिनेटर विकाश खनाल,सस्थापकहरु डा. भविन्द्र निरौला, भरत दाहाल, निलमकुमार अधिकारी, शैलेश झा, लक्ष्मीप्रसाद अधिकारी र उमेन्द्र विलाश लुईटेल लगायत मन्तव्य राख्दै अरनिको कलेजले अझै शैक्षिक गुणस्तर विस्तार गरेर जाने भन्दै विदाई हुने विद्यार्थीको उच्च भविश्यको शुभकामना दिएर विदाई गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५