AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन दुहवीको अध्यक्षमा शाक्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ भाद्र २०७८, बिहीबार १९:०३
801
Shares
विराटनगर / प्याब्सन दुहवीको अध्यक्षमा सुशील साक्य निर्विरोध निर्वाचित भएका छन् । आज भएको नगर अधिवेशनबाट शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।

समितको सचिवमा यश रहमान राई,काषाध्यक्ष सुनिल बंन्जारा चयन भएका छन् । त्यस्तै सदस्यहरु हरि चौधरी, तिर्थ बजगाई, हिरा चौधरी र सुरेश चौधरी चयन भएका छन् ।
दुहवी प्याब्सनमा १६ स्कल रहेका छन् ।

अधिवेशन उद्घाटन प्रमुख अतिथि सुनसरी प्याब्सन अध्यक्ष बिष्णु कोईरालाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर