AArya
RUMPUM
animated ellipse animated ellipse

ब्राउन सुगर सहित दुई जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ भाद्र २०७८, मंगलवार १७:५१
675
Shares
झापा / झापा विर्तामोड लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ५ का २७ बर्षीय मनोज चौधरी र विर्तामोड नगरपालिका ५ का २३ को सुमन तामाङ रहेका छन् ।

उनीहरुलाई आज दिउँसोे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले विर्तामोड–५ नयाँ बसपार्क मिलन चौकबाट लागूऔषध ब्राउन सुगर २० ग्राम र उनीहरुले प्रयोग गरेको मे २ प ८६८६ नम्बरको मोटरसाईकलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको झापा प्रहरलिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर