AArya
RUMPUM
animated ellipse animated ellipse

कराते डोजोको वार्षिक उत्सव मनायो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ श्रावण २०७८, शनिबार १५:५८
396
Shares
विराटनगर / नेपाल कराते महासंघ पोखरिया कराते डोजो विराटनगरको २६ औं वार्षिक उत्सव मनाएको छ ।

विराटनगरमा आज एक कार्यक्रम बिच कराते डोजो विराटनगरको वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सवको अवसरमा विराटनगरका तीन वटा लायन्स क्लबहरु युनिक, ग्रीनसिटि र हलेसीले संयुक्त रूपमा डोजो सङ मिलेर केक काटेर वार्षिक उत्सव मनायो । सोही अवसरमा लायन्स नित्तम चौहानले ५० हजार मुल्य बराबरको कराते खेल सामाग्री र दस जना खेलाडीहरूलाई कराते ड्रेस वितरण गरियो । पोखरिया कराते डोजोका निसान खाति २०७७ सालको डोजोको उत्कृष्ट खेलाडी घोषित भई नगद प्राप्त पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर