AArya
RUMPUM
animated ellipse animated ellipse

जेनजीको प्रदर्शनको क्रमाा इटहरीमा गोली लागेका दुई जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०८२, सोमबार १८:४७
45
Shares
विराटनगर / जेनजीको प्रदर्शनका क्रममा सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये २ जनाको मृत्यु भएको हो । मृतकहरू अन्दाजी २५ र ३० वर्षीय युवा रहेको प्रहरीले जनाएको छ । पहिचान खुल्न बांकी छ ।

गोली लागेर घाइते भएकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले २ जनालाई मृत घोषित गरेका हुन् ।

जेनजी प्रदर्शनका क्रममा झापाको दमकमा गोली लागेर घाइते भएका १ जनाको पनि बीपीमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर