AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मत्स्य जोन मोरङको संयोजकमा चौधरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ श्रावण २०७८, बुधबार १७:०९
1.2k
Shares
विराटनगर/ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मत्स्य जोन सञ्चालक समिति मोरङको संयोजकमा देवराज चौधरी चयन भएका छन् ।

समितिको विराटनगरमा बसेको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा संयोजकमा चयन गरेको हो । चौधरी यसअघि समितिको सचिब रहेका थिए ।

समितिको सह–संयोजकमा राजेन्द्र खनाल, सचिवमा सन्तोषकुमार मण्डल, सह–सचिव विमला विष्ट रहेका छन् । सदस्यहरुमा बासुदेव राय, मञ्चलाल चौधरी, प्रमोद थापा, आशादेवी बहरदार रहेका छन् ।

समितिको सल्लाकारहरूमा योगेन्द्र मण्डल, गणेश उप्रेती सुशिल र दुर्गा कार्की रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर