पूर्वाञ्चल खबर
शालीग्राम अधिकारीको अध्यक्षतामा गठित सो समितिको उपाध्यक्षमा विकास खनाल र महासचिवमा अमित ढकाल रहेका छन् । सचिव र कोषाध्यक्षमा रामचन्द्र अधिकारी र मुन थापा चयन भएका छन् ।
सदस्यहरुमा भानुकुमार भट्टराई, डा. प्रकाशकुमार यादव, सोमप्रसाद निरौला,नारायण रेग्मी, विष्णु दाहाल र कंचन झा चयन भएका छन् ।
भेलामा प्रदेश १ का करिब ७० जना प्राणीशास्त्रीहरुको सहभागिता रहेको थियो ।