पूर्वाञ्चल खबर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २७ परीक्षणबाट २ हजार ६२२ जनामा कोरोना संक्रमणसंख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २२११ जना संक्रमणमुक्त भएका छन् भने २३ जनाको ज्यान गएको जानकारी दिएको छ । यो सँगै हालसम्म ९२४८ जनाको मृत्यु भइसकेको छ ।