खबर पूर्वाञ्चल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ जना र एन्टिजेन विधिबाट ९३५ जनामा संक्रमण देखिएको जनाएको छ ।
सोहि अवधिमा थप ३८५३ जना संक्रमित निको भएका छन भने थप ४२ जनाको मृत्यु भएको छ ।