खानेतेलको गिलेनमा लागूऔषध सहित एक युवा पक्राउ

खबर पूर्वाञ्चल, ९ असार २०७८, बुधबार १०:०६

विराटनगर / भारतबाट ल्याउँदै गरेको खाने तेलको ग्यालेनबाट लागुऔषधसहित प्रदेश १ को राजधानी विराटनगरबाट एक जना युवक पक्राउ परेका छन् ।

विराटनगर– १६ स्थित दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राजकुमार मगरलाइृखाने तेलको ग्यालेनबाट लागुऔषधसहित पक्राउ गरेको हो ।

मगरले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो । पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५