AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मलुकभर थप २२९७ जनामा कोरोना संक्रमण पुष्टि, ३१३० जना संक्रमणमुक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ असार २०७८, सोमबार १७:१८
594
Shares
काठमाण्डौ / नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधीबाट ६ हजार ५८३ र एन्टीजेन विधीबाट ४ हजार ३२१ नमुना परीक्षण गरेको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । भने ४६जनाको कोभिडको कारण ज्यान गएको छ । हालसम्म कोभिडको कारण ८ हजार ७७२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर