पछिल्लो २४ घण्टामा नेपालमा ६५७० जना संक्रमण मुक्त ,५१५३ जनामा संक्रमण पुष्टि

खबर पूर्वाञ्चल, २५ जेष्ठ २०७८, मंगलवार १७:२२

काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा ६५७० जना कोरोनासंक्रमित संक्रमण मुक्त हुँदा थप ५१५३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ । जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ । यो सँगै ८०९८ जनाको संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५