AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालमा थप ४४७२ जनामा संक्रमण पुष्टि, ६,९५१ जना संक्रमण मुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ जेष्ठ २०७८, सोमबार १७:४७
702
Shares
काठमाण्डौ / पछिल्लो २४ घण्टामा नेपालमा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६,९५१ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट ९२ जनाको मृत्यु भएको छ । मृतकको संख्या ७ हजार ९९० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर