AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लू को सूटिंग मंसिरबाट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ असार २०७९, आईतवार १९:३२
126
Shares
क्यारो फिल्म्सले निर्माण गर्ने भनिएको नेपाली चलचित्र लू को सूटिंग आउँदो मंसिरबाट हुने भएको छ ।

नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास लू को अधिकार क्यारो फिल्मस्ले केहि समय अघि लिएको थियो। हालै मात्र संगीत निर्देशकका रूपमा क्यारो फिल्मस्ले कालीप्रसाद बास्कोटालार्इ आबद्ध गरेको छ । लू चलचित्रका निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटा बीच आज सम्झौतामा हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर